आर्सनल लगातार दोस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा
३ वैशाख, काठमाडौं । इंग्लिस क्लब आर्सनल लगातार दोस्रोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो लेगमा स्पोर्टिङ सीपीसँग गोलरहित बराबरी खेले पनि समग्रमा १–० को जितसहित आर्सनल अन्तिम चारमा पुगेको हो । पहिलो …