सामाखुसी खोलाको किनारमा रहेका घरटहरा स्थानीयले आफै भत्काउन सुरू गरेका छन्।खोला अतिक्रमण हटाउने तयारीसँगै स्थानीय बासिन्दाले घरका झ्याल–ढोका निकाल्दै संरचना हटाउन थालेका हुन्। केही स्थानमा भने धमाधम सामान सार्ने काम भइरहेको छ।स्थानीयका अनुसार करिब १० वटा घरटहरा खोला र सडकबीचको क्षेत्रमा रहेका छन्। तीमध्ये केहीमा सञ्चालनमा रहेका पसलका सामान समेत तत्काल हटाइँदै...