हिटलरसम्बन्धी १२ तथ्य, जुन खासै चर्चामा आउँदैनन्

इतिहासकै सबैभन्दा चर्चितमध्येका एक पात्र हुन्, एडोल्फ हिटलर । जर्मनको सर्वोच्च पदमा पुगेर दोस्रो विश्वयुद्धलाई निम्ता दिएका उनी एक क्रुर र तानाशाही शासकका रूपमा इतिहासमा दर्ज हुनु पुगेका छन् । हिटलरका बारेमा धेरै जानकारी बाहिर आएपनि …