मिराज ढुंगानाको समूहले भोलिबाट आन्दोलन गर्ने

काठमाडौँ। मिराज ढुंगानाको समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने बताए। माइतीघर मण्डलमा भोलि (सोमबार) ११ बजे उनले उपस्थितिका लागि सबैलाई आग्रह गरे। ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो। उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी […]