काठमाडौं महानगरमा सञ्चालनमा नआएका १०७ विद्यालय खारेजीको प्रक्रियामा

महानगरको शिक्षा विभागले सूचना जारी गर्दै भौतिक रूपमा सञ्चालनमा नआएका १ सय ७ वटा विद्यालयलाई १५ दिनभित्र महानगरमा सम्पर्क गर्न आग्रह गरेको छ।