पोखरेल भन्छन् : सही कुरा बुझौँ, अनावश्यक तरंगित नबनौँ

नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएको बहस र प्रतिक्रियाप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत सबैलाई संयमित हुन आग्रह गरेका छन्।