एमाले सचिवालय बैठक जारी

काठमाडाैं । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आसन्न निर्वाचनको उम्मेदवार तय गर्ने मुख्य एजेण्डासहित बैठक बोलाइएको हो । एमालेले यसअघि नै पार्टीका जिल्ला कमिटी र प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवार चयनको सिफारिस भइसकेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा काँग्रेस विभाजन लगायतका समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने पार्टीका प्रचार […]