‘फर्किन्छु कि फर्किन्नँ थाहा छैन’ भन्ने नेहा कक्कडको सन्देशले फ्यानहरू चिन्तित

काठमाडौं- चर्चित बलिउड गायिका नेहा कक्कडले हालै सामाजिक सञ्जालमा गरेको एक भावुक पोस्टले फ्यानहरु चिन्तित देखिएका छन् । उनले जिम्मेवारी, सम्बन्ध र कामबाट ब्रेक लिने संकेत गरेपछि फ्यानहरू उनको अवस्थाबारे चिन्तित देखिएका छन् । उक्त पोस्ट सार्वजनिक भएको केही समयमै डिलिट गरिएको थियो । आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत नेहाले लेखेकी थिइन्, ‘टाइम टु टेक अ ब्रेक […]