सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि बिगमार्ट क्यासब्याक योजनालाई पुनः सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा अत्यधिक सफलता प्राप्त भएपछि बैंकले ग्राहकको मागलाई मध्यनजर गर्दै समय थप गरी योजना निरन्तरता दिएको हो । यस योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टमा सामान खरिद गर्दा आकर्षक क्यासब्याक सुविधा प्राप्त […]