काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। लामिछानेले फेसबुकमा लेख्दै देश निर्वाचनमय वातावरणमा रहेको र मनोनयन दर्ताको रौनक चलिरहे पनि आफू त्यसमा पूर्ण रूपमा सहभागी हुन नसकेको बताएका […]