हेल्लो दाइ, कमरेड ! खुरुक्क चुनावमा जाऔँ !

काठमाडौं– नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका शीर्षनेताहरुको कुबुद्धिका कारण भदौ २३–२४ मा ऐतिहासिक ‘जेन–जी विद्रोह’ भयो । तर, विडम्बना ! यत्ति ठूलो विद्रोहपछि पनि पुराना पार्टीका नेता–कार्यकर्तामा सद्बुद्धि पलाउन सकेको छैन । दलका नेताहरुमा व्याप्त पहिलेको कुबुद्धिका कारण सिंहदरबार र संसद भवन जल्यो । भदौ २४ पछिको अल्पबुद्धिले ६ महिनापछि लोकतन्त्र र […]