काठमाडौं । नेपाली कांग्रेसले यहि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर तयार पारेको चुनावी घोषणापत्र बुधबार जनकपुरधामबाट सार्वजनिक गर्ने भएकाे छ । कांग्रेसले मधेशकेन्द्रित औपचारिक शक्ति प्रदर्शनसहित चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । कांग्रेस मधेश प्रदेश सभापति तथा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंगलबार पत्रकार सम्मेलन गरेर चुनावी सभाको तयारी सकिएको जानकारी दिनुभएकाे […]