काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३१ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर पुर्यायाे भन्ने यकिन जानकारी प्राप्त भएको छैन । यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको […]