स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आयोगलाई स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चुनावको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिएर स्वास्थ्यकर्मी नखटाउन आग्रह गरिएको बताउनुभएकेा हाे । उहाँले चुनावकाे समयमा हुन सक्ने सम्भावित दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी चौबीसै […]