सुदूरपश्चिम प्रदेशः उपसचिव थन्किए, अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेशमा उपसचिवस्तरका कर्मचारीलाई मन्त्रालय र निर्देशनालयमै राखेर तल्लो तहका अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको पाइएको छ । -