सर्‍यो एमाले केन्द्रीय सचिवालय बैठक

शनिबार बस्ने तय भएको बैठक सोमबारका लागि सारिएको एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।