गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास गर्न सकिनेमा आज पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा होटल सङ्घ पोखरा नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरूले तीन क्षेत्रलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ को अवधारणाअन्तर्गत पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका थिए । पर्यटन बोर्डका प्रदेश प्रमुख मणिराज लामिछानेले […]