गृहमन्त्री गुरुङले गरे पशुपति मन्दिरमा दर्शन

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्। बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर उनले विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गरेका उनको सचिवालयले जनाएको छ। गृहमन्त्री नियुक्त भएपछि गुरुङ पहिलोपटक पशुपतिनाथ दर्शनका लागि गएका हुन्। हनुमान जयन्तीको अवसर पारेर उनले पशुपतिनाथ मन्दिर दर्शन गरेका बताइएको छ। मन्दिर दर्शनपछि गृहमन्त्री […]