२६ चैत, काठमाडौं । नेपालका पत्रकार नरेन्द्र श्रेष्ठको फोटो यसवर्षको वर्ल्डप्रेस फोटोमा उत्कृष्ट भएको छ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जल्दै गरेको फोटो वर्ल्डप्रेस फोटो प्रतियोगितामा उत्कृष्ट भएको हो ।
वर्ल्डप्रेस फोटो प्रतियोगिताको ७१ वर्षको इतिहासमा …