‘हामीले चाहने हो भने राष्ट्रिय सभामै सरकारलाई अप्ठ्यारो पार्न सक्छौं’

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ढिलो गर्दा संवैधानिक परिषद् गठन हुन समय लाग्यो। जब निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे संसदीय दलको नेता चयन भए, कांग्रेसले आफ्नो प्रतिपक्षीय भूमिका देखाउन थाल्यो। प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको …