एलपी ग्यासको पूर्ण सिलिन्डर (१४.२ केजी) बिक्री पुनः सुरु गर्न विभिन्न पक्षबाट माग उठे पनि नेपाल आयल निगमले तत्काल त्यसतर्फ नजाने संकेत गरेको छ । केही समययता निगमले उपभोक्तालाई ७.१ केजीको आधा सिलिन्डर मात्रै उपलब्ध गराउँदै आएको छ । ग्यासको अनावश्यक सञ्चय रोक्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । हाल आधा सिलिन्डरको मूल्य बढेर […]