काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को संयुक्त आयोजनामा मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी मनाउन लागिएको हो । दुई संस्थाले बिहीबार संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा […]