क्यानाडाको नयाँ नागरिकता कानुनका कारण अमेरिकी आवेदकको संख्यामा उच्च वृद्धि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका र क्यानाडाबीचको सम्बन्धमा केही चिसोपन आए तापनि नयाँ खुकुलो नियमका कारण धेरै अमेरिकीहरू क्यानेडियन नागरिक बन्न इच्छुक देखिएका छन्। हालै परिवर्तन गरिएको नियमले पहिलो पुस्ताका सन्तानलाई मात्र नभई क्यानेडियन मूलका पछिल्ला पुस्ताका वंशजहरूलाई पनि नागरिकताको दाबी गर्ने अधिकार दिएको छ। क्यानाडाको अध्यागमन विभाग (आइआरसीसी)को तथ्याङ्क अनुसार यो वर्ष वंशजका […]