दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान

नगरपालिकाले केवल रोग मात्र पहिचान गरेन, बिरामीहरूलाई गाउँदेखि अस्पतालसम्म पुर्‍याउन नगर बसको समेत व्यवस्था गरिदियो।