जिल्ला अदालतको फैसलाले कसलाई के भन्यो ?

२३ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा गरेको आरोपमा दुई पूर्वमन्त्री सहित १५ जनालाई दोषी ठहर गरेको छ । सात जना आरोपितहरूले सफाइ पाएका छन् । जिल्ला अदालतले …