बजाज चेतकको ‘फेस्टिभ फाइभ’ अफर, एक लाखसम्म क्यासब्याक र ०% ब्याज

नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार दसैंदेखि छठसम्म लागू हुने सीमित अवधिको योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा सुविधा प्राप्त गर्नेछन्। योजनामा ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, एक लाख रुपैयाँसम्म क्यासब्याक, पाँच […]