राष्ट्रिय मामिला बिथोलिंदै, गिजोलिंदै विदेश मामिला
प्रथम मौर्य सम्राट चन्द्रगुप्तको शासनशैली उनको नाममा रहेको गुप्त जस्तै गुप्त थियो भनिन्छ । उनका मन्त्री विष्णुगुप्त (चाणक्य) त झन् यस मामिलामा कठोर नै थिए । राज्यका निर्णयहरू अत्यन्त गोप्य राखिन्थे । राजाका निर्णयहरूलाई मन्त्र भनिथ्यो र मन्त्रहरू …