स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका एनआईएमबीका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। स्मार्ट टेलिकमसँग सम्बन्धित प्रकरणमा पाण्डेविरुद्ध भएको थुनछेक बहसपछि अदालतले ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा पाण्डेसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको थियो। सोही […]