पूर्वकप्तान ज्ञानेन्द्रलाई रास्वपाको खेलकुद विभागको उपप्रमुखको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई युवा, खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुख मनोनयन गरेको छ।