लागुऔषधविरुद्ध अपरेसन : ३१ ग्राम ब्राउनसुगरसहित पाँचजना पक्राउ

काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगसहित पाँच जनालाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३१‚ बेगनास बस्ने ३० वर्षीय मिलन क्षेत्री, वडा ३० बेगनासतालका २१ वर्षीय अतित थापा, सोही वडाका ३० वर्षीय हसन भण्डारी, वडा २७ का उदीप गुरुङ र वडा २६ का ४३ वर्षीय विक्की परियार छन्। पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय […]