न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर बजारका प्रमुख तीनवटै सूचक बढेर बन्द भएका छन् । उतारचढावपूर्ण व्यापारिक साताको अन्तिम दिन डाउ जोन्स औद्योगिक औसत ०.८३ प्रतिशतले बढेर ५१ हजार ६५४.९५ बिन्दुमा पुगेको छ । त्यस्तै, एसएन्डपी ५०० सूचक ०.५९ प्रतिशतले बढेर सात हजार ८११.५४ बिन्दुमा पुगेको छ भने नास्डाक कम्पोजिट ०.६४ […]