ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आएको बताएका छन् । बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ११०० भन्दा बढी हातहतियार र झन्डै १ लाख गोलीगठ्ठा अझै पनि अपराधीहरूसँग रहेकाले समाजमा भएरहित अवस्था रहेको बताएका छन् ।  उनले पाँच हजारभन्दा बढी कैदीबन्दी अझै […]