जाँचबुझ आयोगका अध्यक्षमाथि एमाले केन्द्रीय कमिटी बैठकमा उठ्यो प्रश्न

१२ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगबारे प्रश्न उठेको छ । आजको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए । सो क्रममा केही सदस्यहरूले गौरीबहादुर …