काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि आठ विकेटको सानदार जित निकालेको छ । यो जितसँगै तीन खेलमा अपराजित लुम्बिनी पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित पोखरा अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ । टस हारेर ब्याटिङ गरेको पोखराले दिएको ९८ रनको सामान्य […]