शेयर बजार ५ अंकले घट्यो, हाइड्रोमा उत्साह

काठमाडाैं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से ५ दशमलव १७ अंकले घटेको हाे । नेप्से ० दशमलव २० प्रतिशतले घटेर २ हजार ५ सय ६६ बिन्दुमा परिसूचक पुगेको छ। बुधबार दिनभरिमा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १ […]