स्वास्थ्यका ट्रेड युनियन र पेशागत संस्थाहरूको संयुक्त बैठक, नर्स र स्वास्थ्यकर्मीको माग पूरा नभए आन्दोलन

संयुक्त सञ्जालले मंगलबार नेपाल चिकित्सक संघमा बसेको बैठकले आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरुको मागका विषयमा ऐक्यवद्धता जनाएका हुन्।  सञ्जालमा आवद्ध विभिन्न संघसंस्थामध्ये १५ वटा संस्थाले छलफलपछि संयुक्त विज्ञप्ति जारी गरेका छन।