विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कार्यालयमा बिचौलियाको हस्तक्षेप, अनुचित रकम माग वा कानुनसम्मत काममा अवरोध भए सरकारलाई जानकारी दिन निजी क्षेत्रलाई आग्रह गरेका छन्। शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा उनले त्यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गरिने बताए। वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने अवस्था सिर्जना गर्ने र प्रतिस्पर्धा कमजोर बनाउने […]