जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकी छन् ।  छठ पर्वको मुख्य दिन आइतबार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजा आराधनामा सहभागी भएकी हुन्।  यसअघि उनले छठ […]