डिभी लोटरी २०२७ खुलेको हल्लाका पछाडि नलाग्न अमेरिकी विदेश मन्त्रालयले चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्सले सामाजिक सञ्जालमा पोष्ट गर्दै डाइभर्सिटी भिसा २०२७ को दर्ता अवधि हाल खुला नभएको प्रष्ट पार्दै डिभी २०२७ दर्ता अवधि खुलेको झूटा दाबीहरू र व्यक्ति तथा सेवाहरूले डिभी पार्ने सम्भावना बढाउन सक्ने झूटा दाबी गरेको रिपोर्टहरूबारे आफूहरु […]