फिटनेसदेखि ‘ब्यूटी विथ पर्पस’ सम्म : लुनाले थालिन् ‘मिस वर्ल्ड’ को तयारी

काठमाडौं । आउँदो विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व ‘मिस नेपाल २०२५’ लुना लुइँटेलले गर्ने भएकी छन् । यसको औपचारिक घोषणा हुन त बाँकी छ तर, प्रतियोगिताको तयारी उनले तीव्ररुपमा थालेकी छन् । प्रतियोगिता …