काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको खेलमा नर्वेले इटालीलाई ४–१ ले हराएको हो। खेलको ११ औं मिनेटमा अग्रता लिएको इटालीले जित जोगाउन नसक्दा हार व्यहोरेको हो। खेलको ११ औं मिनेटमै इटालीका फ्रान्सेस्को पियो एस्पोसिटोले गोल गरेका थिए । पहिलो हाफमा १ गोलमै सीमित खेलको दोस्रो हाफामा नर्वेले गोलको वर्षा गरेको हो […]