संसद् पुनर्स्थापना हुनुपर्छ, हुन्छ, अर्को विकल्प छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा ब्युँतिने ठोकुवा गरेका छन्।