राजनीतिक व्यवस्थाको चक्रबारे दार्शनिक प्लेटोको निष्कर्ष छ– लोकतन्त्र विकृत भएपछि अराजकतन्त्र स्थापना हुन्छ । अराजकतन्त्र बिग्रिएर निरंकुशतन्त्र आउँछ । निरंकुशतन्त्रले कुलीनतन्त्र (नेपोबेबी) जन्माउँछ । कुलीनतन्त्रमा जनताको चरम असन्तुष्टि बढ्छ र विद्रोह हुन्छ । जनविद्रोहबाट फेरि …