हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगातार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । चैत १५ गते दिउँसो पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको राजावादीको प्रदर्शनपछि मिश्र पक्राउ परेका थिए । उनलाई विभिन्न अभियोगमा मुद्दा चलाउन हिरासतमा राखिएको छ […]