भारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु
काठमाडौं । तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । तीमध्ये २० जनाको अवस्था चिन्ताजनक छ ।
विपरीत दिशामा रहेका दुईवटा बस घुमाउरो बाटोमा …