मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउँछन्।