काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसबाटै प्रतिनिधिसभाका लगि कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका पूर्व सहायक मन्त्री एवम् लुम्बिनी प्रदेशसभा सदस्य कनौडियालाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे । शनिबार दिउँसो काठमाडौंमा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस दुई टुक्रा […]