‘बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
काठमाडौं । लामो समय नेपाली कांग्रेसको राजनीतिमा रहेका अमरेशकुमार सिंहले २०७९ साल कांग्रेस छोडेर स्वतन्त्र चुनाव लडे । त्यसपछि कांग्रेस र पुराना राजनीतिक शक्तिहरूका गतिविधिमा माथि प्रश्न उठाउँदै आएका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा …