कांग्रेसले दियो १६५ क्षेत्रमै उम्मेदवारी, १०६ जना नयाँ (सूची)

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको छ।