Biratnagar. A total of 64 percent voting was recorded across all four constituencies in Sunsari district. There were a total of 580,945 voters in Sunsari. Out of this, 369,600 people participated in the voting.According to the District Election Office, this is approximately 63.6 percent of the total voters. In Constituency-1, out of 150,393 voters, 87,865 votes were cast.Similarly, in Constituency-2, out of 158,901 voters, 101,004 votes were cast. Likewise, in Constituency-3, out of 134,302 voters, 95,195 votes were cast. In Constituency-4, out of 137,340 voters, 85,546 votes were cast. The House of Representatives election took place on Thursday....
मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण सहमति भएको छ। रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार र शुक्रबार दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई एकअर्कासँग साटासाट गर्ने योजना बनाइएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा बिहीबार दुवै पक्षबाट २००–२०० जना युद्धबन्दीलाई मुक्त गरी आदानप्रदान गरिसकिएको छ। रुसतर्फ फर्किएका सैनिकहरू […]
काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको आन्दोलनले देशलाई एउटा संकटको डिलमा धकेल्यो । देशलाई संकटको डिलबाट सफलतापूर्वक अवतरण गरेर ट्र्याकमा ल्याउने काम अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् । जेन-जी आन्दोलनपछि २७ भदौमा प्रधानमन्त्रीको शपथ लिएर सुशीला कार्की बालुवाटार पुग्दा उनीमाथिका टिप्पणीलाई गलत सावित गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराइदिएकी […]